परीक्षा दिन आउँदा ध्यान दिनुपर्ने कुराहरू
कोभिड-19 को बर्तमान अवस्थालाई मध्यनजर गर्दै परीक्षार्थीहरूले परीक्षा दिन आउँदा आफ्नो लागि आवश्यक तपसिल बमोजिमका सामाग्रीहरू आफै व्यवस्था गरी आउनु हुन अनुरोध छः
१) मास्क
२) स्यानिटाइजर
३) Water Bottle
Online Application सम्बन्धमा
१. मिति २०७४।११।०९ सम्ममा दरखास्त फाराम भरि मिति २०७४।११।०९ गते सम्ममा application slip अनुसार परिक्षा दस्तुर बैंकमा बुझार्इ सकेकेा
हुनु पर्नेछ ।
२. Payment verification र form verification "successful" भए नभएकेा एकिन गर्न login गरि applied vacancies मा click गरि हेर्न
सकिने छ ।
३. परिक्षा दस्तुर बुझाएका दरखास्त फारामकेा मिति २०७४।०७।२४ गते सम्म payment successful नभएमा पैसा जम्मा गरेकेा सम्बन्धित शाखामा सम्पर्क
गर्नु हुनेछ (आफ्नो login-id र password ले login गरी हेर्दा) ।
४. Payment verification "successful" भएका दरखास्तहरू मात्र form verification हुनेछ ।
५. form verification गर्ने कार्य का लागि केहि समय लाग्नेछ ।
६. सम्लग्न गर्नुपर्ने Information/documents अपुग तथा अस्पष्ट भएमा मात्र form verification मा reject देखिने हुनाले यसरी form verification
reject देखिएमा note मा लेखिए बमेाजिमका document upload गर्नुपर्नेछ । reject भएमा एक पटक मात्र सच्याउन मैाका दिइनेछ ।
७. login गरी हेर्दा "Rejected" देखिएमा "Application Id" मा Click गरे पछि फाराम भरेकै तरिकाले गलत तथा छुट विवरण/प्रमाणपत्र
सच्याउन/थप्न सकिने छ ।
८. परिक्षाकेा सुचना यस बैंकको website www.ADBL.org.np र गेारखापत्रमा प्रकाशित भएकेा केहि समय पछि admid card सम्बन्धित login बाट
download गर्न सकिने छ ।
९. परिक्षामा सम्मिलित हुंदा admit card र आफ्नो नागरिकताकेा सक्कल प्रमाणपत्र अनिवार्य रूपमा लिर्इ उपस्थित हुनु पर्नेछ ।